रोडा

ना. [सं. लोष्ट]

  1. सडकमा बिछ्याउने वा घरढलान आदि काममा उपयोग गरिने कुटिएका इँटढुङ्गाका मसिना टुक्रा; कङ्क्रिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)