रोप

ना. [सं.]

  1. बोटबिरुवा लाउने वा रोप्ने काम।
  2. रोकावट; रोक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)