रोप्नु

स.क्रि. [सं. रोप+नु]

  1. धान, कोदो आदिको बिउ ब्याडबाट उखेलेर खेत वा बारीमा लाउनु।
  2. छरिने खालका सबै बिउ जमिनमा गाड्नु; बिउ छर्नु।
  3. कुनै ठाउँमा नयाँ बोटबिरुवा आदि लाउनु।
  4. शरीरमा तिखो हतियार घुसार्नु; रोप्नु; घोच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)