रोपण
ना. [सं.]
- खेतबारी आदिमा बोटबिरुवाहरू लगाउने काम।
- स्थापना गर्ने काम।
- घोच्ने काम; घोपाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)