रोपन
ना. [सं. रोपण]
- विवाहकार्यमा आइमाईले पानीमा पिठो मुछेर हाल्ने रेखी।
- रोपण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)