रोपनी

ना. [सं. रोपणिक > रोपनिक]

  1. ५,४७६ वर्गफुट जमिनको नापो; चार मुरी माटाको परिमाण।
  2. रोप्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)