रोपलाइन
ना. [अङ.]
- मालसामान फल्याक, बाकस आदिमा राखी ल्याउन लैजान टाँगिएको बिजुलीको सहायताले चल्ने फलामे तारले बुनेको मोटो डोरी; रोपवे; रज्जुमार्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)