रोपुवा

वि. [रोप्+उवा]

  1. ब्याडमा उम्रेको बिउ उखेलेर फेरि रोपेको (धान, फर्सी, काँक्रो, सागपात आदिको बोट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)