रोपो

ना. [रोप्+ओ]

  1. रोपेका धान र कोदाको बिउ नसप्रेसम्मको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)