रोमकूप

ना.

  1. छालामा रौँहरू उम्रेका ठाउँमा हुने मसिना प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)