रोम
ना. [सं.]
- केश; रौँ (खास गरी टाउकादेखि बाहेक शरीरका अन्य भागको)।
- प्वाँख; भुत्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)