रोमन
वि. [अङ.]
- प्राचीन रोम (रूम) देश वा नगरको।
- प्राचीन रोम देशको बासिन्दा।
- अङ्गेजी आदि विभिन्न युरोपेली भाषा लेखिने एक लिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)