रोमहर्ष

ना. [सं.]

  1. रौँरौँपर्यन्त पुलकित हुने अवस्था; रोमाञ्च; पुलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)