रोमहर्षण
ना.
- हर्ष, भय, शोक आदिले शरीरका रौँहरू पनि ठाडाठाडा हुने स्थिति; रोमाञ्च हुने काम।
- पुराणप्रसिद्ध एक ऋषि।
- देख्तैमा भयङ्कर; भीषण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)