रोमाञ्च
ना. [सं.]
- हर्ष, भय, शोक आदिले शरीर जुरुङ्ङ भई रौँहरू ठडिने चाल वा अवस्था; रोमहर्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)