रोलर

ना. [अङ.]

  1. लोहोरोजस्तो पेल्ने, पथार्ने आदि काम लिइने साधन; बेलन।
  2. मुद्रण हुने सामग्रीमा मसी दल्ने उपकरणविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)