रोल्नु

स.क्रि.

  1. कुनै वस्तु पेलेर धुलोपिठो पार्नु; पहिरो लाउनु।
  2. कुनै कार्यमा मनग्गे खर्च गर्नु; रेल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)