रोसम मुहाली

  1. ना कुस्लेहरूले परम्परागत रूपमा बजाउने काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्ले बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)