रोस्ट

ना. [अङ.]

  1. सिङ्गै कुखुरो गल्ने र बिल्ने गरी बनाइने खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)