रोहण

ना. [सं.]

  1. चढ्ने काम; चढाइ।
  2. अङ्कुरित हुने काम; उम्राइ; उमार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)