रोहबर

क्रि.वि. [फा. रू-बरू]

  1. अगिल्तिर; सामुन्ने; समक्ष। (उदा.-अहिलेसम्म अड्डामा झगडियाको रोहबर भएको छैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)