रोहो

ना. [√ रोह]

  1. कुनै कामकुराको ठिक मेसो मिलेको ढाँचा; रोह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)