रोहोटे

वि. [रोहोटो+ए]

  1. रोहोटो भएको।
  2. उँभो जाने; रोटे।
  3. एक जातको कर्कलोविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)