र्‍याइँर्‍याइँ

क्रि.वि. [अ.मू. र्‍याइँ (द्वि.)]

  1. सारङ्गी, बेला आदि तारबाजाहरू बजाउँदा आवाज आउने चालले; र्‍याँर्‍याँ।
  2. करौँतीले काठ चिर्दा र घट्ट, जाँतो आदि घुम्दा शब्द निस्के जस्तै गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)