र्याक
ना. [अङ.]
- काठका फल्याक, फलाम वा स्टिलका पाताले बनाइएको पुस्तक आदि सरसामान राख्ने, खापा नभएको खुला खण्डे दराज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)