र्‍याखर्‍याख

क्रि.वि. [अ.मू. र्‍याख (द्वि.)]

  1. बेसमारी हकार्ने वा झपार्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)