र्‍याङठ्याङ

ना. [अ.मू.]

  1. टाकटुक्क मिल्ने कुनै कामकुरो; तारतम्य; ठिकठाक।
  2. परस्परमा राय मिल्ने काम; मतैक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)