र्‍याङर्‍याङ

क्रि.वि. [अ.मू. र्‍याङ् (द्वि.)]

  1. भित्री भाग जताततै खुला छोड्ने गरी।
  2. त्यस्तो खुला छोड्ने काम वा चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)