र्‍याङर्‍याङती

क्रि.वि.

  1. सरासर जान हुने गरी घरको भित्री भाग खुला रहने गरी। ना. र्‍याङर्‍याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)