र्‍याल्ल

क्रि.वि. [अ.मू. र्‍याल्+ल]

  1. र्‍याल वा कुनै रयालिँदो पदार्थ निस्के जस्तै गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)