र्‍वाइँर्‍वाइँ

क्रि.वि. [अ.मू. र्‍वाइँ (द्वि.)]

  1. घट्ट, जाँतो आदि घुम्ने वा ती घुमाउँदा मसिनो तिखो खालको आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)