र

  1. देवनागरी वर्णमालाको सताइसौँ व्यञ्जनवर्ण; मूर्द्धन्य, अन्तःस्थ; सघोष, अल्पप्राण, प्रकम्पित व्यञ्जन ध्वनि; लेख्य रूपमा सो ध्वनि वा वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खाँबे र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)