लँगौटिया यार

ना.

  1. बालककालदेखिको मन मिल्ने साथी; बालसँगाती; दौँतर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)