लँगौटी
ना. [सं. लिङ्ग+पटी]
- कन्धनीमा घुसारेर उपस्थ र गुदद्वार छोप्ने सानो ठाडो धोती; कौपीन; धरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लिङ्ग+पटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)