लकडी

ना. [सं. लगुड]

  1. रुख काटेको ठुलो मुढो वा काठको लामो गिँड।
  2. बाल्ने काठ; दाउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)