लकपक

ना. [अ.मू.]

  1. लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरोकन्थो स्पष्ट नहुने स्थिति।
  2. नातागत वा रोगका कारणले हिँड्दा धरमराउने काम। लरबर हुने अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)