लक्षण
ना. [सं.]
- कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन।
- परिभाषा।
- सामुद्रिक शास्त्रअनुसार शुभअशुभ बताउने शरीरका विशेष चिह्न।
- कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्केत।
- उत्तम वा राम्रो गुण।
- ढाँचा; छाँट; चाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)