लक्षितार्थ

ना.

  1. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने अर्थ; लक्ष्यार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)