लक्षित

वि. [सं.]

  1. देखिएको; तोकिएको; चिन्हित।
  2. बताइएको; कथित; टड्कालो।
  3. शब्दको लक्षणाशक्तिद्वारा बोध हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)