लक्ष्मीपुत्र

ना.

  1. धनाढ्य व्यक्ति (लक्ष्मीका पुत्र नभएका हुँदा)।
  2. कामदेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)