लक्ष्मीपूजा

ना.

  1. कार्तिक कृष्ण औँसीका दिन बिहान गरिने गाईको पूजा र राती घरघरमा दीपावलीको उत्सव मनाई गरिने लक्ष्मीको पूजा; गाई र धनको पूजा।
  2. दीपावली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)