लक्ष्मीवान्

  1. लक्ष्मीले युक्त भएको; धनवान्।
  2. सौभाग्यशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)