लक्ष्मीफूल
ना.
- बर्खायाममा झाँगिने, मसिना लाम्चा पात हुने एक प्रकारको लहरो र त्यसैमा फुल्ने राता सेता आदि फूल; जयन्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)