लखन्तरे

वि. [लख+अन्तरे]

  1. जन्मका क्रमअनुसार आठौँ; जन्तरेपछिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)