लखपति
वि. [सं. लक्षपति]
- लाखौँ रुपियाँको सम्पत्ति भएको; ठुलो धनाढ्य; लाखपति; लाखको मालिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. लक्षपति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)