लखपातर

ना. [लख+पातर]

  1. धेरै पोइ भएकी वा नाठा खेलाउने स्त्री; फुँ डी; वेश्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)