लखाकी

ना. [नेवा.]

  1. इनारबाट पानी झक्न डोल, वाल्टिन आदि झुन्ड्याइने डोरी; ठुलो मोटो खालको डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)