लखेट्नु

स.क्रि. [सं. लक्षाटन]

  1. हिर्काउन वा मार्नका लागि कसैको पिछा गर्नु; आखेट गर्नु; खेदो गर्नु।
  2. कुनै वस्तुलाई धपाउनु; लगार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)