लखौरो

वि. [लाख+औरो]

  1. काम न काज यताउति हिँडिरहने; हल्लनदास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)