लग्नु

स.क्रि. [सं. लग्+नु]

  1. कुनै वस्तु वा सरसामान आदि लिएर जानु; लैजानु; लानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)